२३ असार २०८३, मंगलवार
,
Latest
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिए दिबेश



अ+ अ-

काठमाडौं । गत संस्करणको ‘अमेरिकन आइडल’मा फस्ट रनर अप बन्न सफल दिबेश पोखरेल अर्थात अर्थर गन यसपटकको ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिएका छन् ।

सोमबार बिहान सार्वजनिक भोटिङमा उनी टप ५ मा पुग्न असफल भएका हुन् । 

कोभिड महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै आयोजकले उनलाई यो संस्करणमा स्थान दिएको थियो । 

उनले नेपालमा दुई एल्बम र केही एकल गीत सार्वजनि गरिसकेका छन् ।