१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक सुरु



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक सुरु भएको हो । 

बैठकमा निर्वाचन, एमसीसीलगायतका एजेण्डा रहेका छन् । सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा निर्वाचनको भावी रणनीति, एमसीसीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । 

यस्तै, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको एजेण्डाका विषयमा पनि छलफल भइरहेको बताइएको छ ।