![](https://newspolar.com/wp-content/uploads/2023/08/kosi-pradesh-4.jpg)
काठमाडौं । कोशी प्रदेशसभामा अध्यक्षमण्डलका सदस्य एवं नेपाली कांग्रेसका सांसद ईस्राइल मन्सुरी सभामुखको कुर्सी छाडेर सरकार जोगाउन मत हाल्न आएपछि बैठकमा तनाब भएको छ ।
अध्यक्षले सबिधान बिपरित कार्य गरेको भन्दै प्रतिपक्षदलका सांसदहरुले नाराबाजी गरेका छन् ।