१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा सभामुख कुर्सी छाडेर मत खसाल्न आएपछि ….



अ+ अ-

काठमाडौं । कोशी प्रदेशसभामा अध्यक्षमण्डलका सदस्य एवं नेपाली कांग्रेसका सांसद ईस्राइल मन्सुरी सभामुखको कुर्सी छाडेर सरकार जोगाउन मत हाल्न आएपछि बैठकमा तनाब भएको छ ।

अध्यक्षले सबिधान बिपरित कार्य गरेको भन्दै प्रतिपक्षदलका सांसदहरुले नाराबाजी गरेका छन् ।