• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

स्पेनी महिला फुटबल टिम विश्व च्याम्पियन बन्दाका केही दृश्यहरू (फोटो फिचर)



यस पटकको फिफा महिला विश्वकप फुटबलमा स्पेन विजयी भयो । स्पेनले इङल्यान्डलाइ १-० गोल अन्तरले पराजित गरेको थियो । यो स्पेनको पहिलो विश्वकप उपाधि पनि हो । यस रोमाञ्चक जितको सेलिब्रेसनका तस्वीरहरू सिन्ह्वा न्यूज एजेन्सीले खिचेको थियो ।

तस्वीरः सिन्ह्वा