२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिलेबाट लगाइँदै छ भेरोसेल खोपको दोस्रो मात्रा ? (सूचनासहित)



अ+ अ-

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा आगामी जेठ २ गतेबाट सञ्चालन हुने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गते बसेको बैठकले गरेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द, काठमाडौंको बैशाख २५ गते बसेको बैठकको निर्णय अनुसार भेरोसेल खोपको दोस्रो चरण आगामी जेठ २ गतेदेखि सञ्चालन गर्न लागिएको हो । 

उक्त अवधिमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई खोप दिइनेछ ।