२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने मन्त्रालयको निर्देशन



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सय बेड माथिका सबै निजी तथा सामूदायिक अस्पतालले अनिवार्य रुपमा १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्देशन दिएको छ ।

बुधबार प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजका मितिदेखि १५ दिनभित्र एक सय बेड माथिका सबै अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गरी सोको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराउन आग्रह गरेका हुन्।

पछिल्लो केही समयदेखि अस्पतालहरुमा अक्सिजनको अभाव हुनुका साथै अस्पतालहरुले बिरामीलाई भर्ना नलिने समेत अवस्था आएको हुँदा मन्त्रालयले उक्त निर्देशन दिएको हो ।