२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी विष्णुपूर गाऊँपालिकाका कर्मचारी घुस सहित पक्राउ



अ+ अ-

काठमाडौं । सप्तरी विष्णुपूर गाऊँपालिकाका सुचना प्रविधि अपरेटर विरेन्द्र कुमार यादव र लेखापाल टेकनारायण यादव सेवाग्राहीसंग घुस लिदै गर्दा पक्राउ परेका छन् ।

यादवले सेवाग्राहीसंग २ लाख र लेखापाल यादवसंग ३ लाखको रुपिया लिदै गर्दा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनिहरुले सोलार बत्ति जडान लगायतका योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसंग घुस रिसवत लिएको अबस्थामा आयोगको टोलीले ईटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज ( २ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ ।