२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार बजे सम्म माग पुरा गराउन ओलीलाई अल्टिमेटम नभए राजीनामा गर्ने नेपाल पक्षको अडान



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी समितिको बैठकले चार नेता माथी गरिएको  कारबाही फिर्ता लिने निर्णयपछि माधब नेपाल पक्षले चार बजे सम्म आफूहरुको माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ ।

नेपाल पक्षका नेता भीम रावलले चार बजे सम्म माग पुरा नभए राजीनामा दिने निर्णय भएको बताउनु भयो ।  उहाँले भन्नुभयो "२ जेठ २०७५ मा फर्किन तयार नभएसम्म सहमति हुदैन । "