२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नेपाल भेटवार्ता जारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । दुई नेताबीच ब्यबसायी क्याप्टेन रामेश्वर थापाको हात्तिगौडा स्थित निबासमा भेटबार्ता भै रहेको छ ।

आज बिहान चार नेता माथी गरिएको कारबाही फिर्ता लिने निर्णय पछि एमाले भित्रको अन्तरसर्घष नयाँ मोडमा  आईपुगेको छ ।  स्थायी समितिको निर्णय पछि अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल बीच टेलिफोन सम्बाद भएको थियो । टेलिफोन सम्वाद पछि उहाँहरु बीचको भेटवार्ता तय भएको हो ।