२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार थप ८ हजार ९६० जनामा संक्रमण पुष्टि, २१४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ८ हजार ९६० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार  ४७४ र एन्टिजेन विधिबाट ७७१ गरी २०२४५ परीक्षण गराउँदा उक्त संख्यामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । 

यस्तै कोरोनाबाट थप २१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ।

हालसम्म १ लाख ५ हजार २ सय ७ सक्रिय संक्रमित रहेका छन्। त्यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ५५ जना कोरोनामुक्त भएका छन् भने ४९७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।