८ असार २०८३, सोमबार
,
Latest
इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च



file photo
अ+ अ-

काठमाडौं ।सुनसरी सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।

सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ ।

पानी बहाव बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् भने कोसी नदिमा क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सवै ढोका खोलीएको हो ।

सवै ढोका खोलिएको यो इतिहासमा तेस्रोपटक हो भने पानीको यस्तो उच्च बहाव २५ वर्षपछि पुगेको हो । अहिले कोशी ब्यारेजमा आवतजावतमा केही बन्देज गरिएको छ ।