काठमाडौ । प्रधानमन्त्री केपी ओलीको उपस्थितीमा शिहदरबारमा सीसीएमसीको बैठक सुरु भएको छ ।
कोरोना रोकथाम र नियन्त्रणमा सरकारले प्रभाबकारी काम नगरेको गुनासो बढ्दै गएपछि केही दिन यता प्रधानमन्त्री ओली सक्रिय हुन थाल्नु भएको छ ।
आजको बैठकमा अक्सिजनको अभाब , अस्पतालमा शैयाको अभाव अन्तराष्ट्रिय सहयोगको अबस्था लगायतका बिषयमा छलफल हुने जनाईएको छ ।











