काठमाडौँ । आजबाट भेरोसेल कोभिड(१९ बिरुद्धको खोपको दोश्रो मात्रा लगाउन थालिएको छ । उक्त खोप अभियान जेठ २ गते देखि ११ गते सम्म हुने भएको हो ।
कीर्तिपुरस्थित कभर्ड हल र राराहिल स्कुलमा खोप संचालन हुनेछ । सर्वसाधारणहरु निकै उत्साहका साथ खोप लगाउन आएका छन् ।



















