२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी निवासमा राष्ट्रपति पौडेल -फोटो फिचर



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएपछि पहिलो पटक निजी निवास बोहोराटार पुग्नु भएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक आफ्नो निजी निवास बोहोराटार पुग्नु भएको हो ।

पौडेल गएको फागुन २५ गते चौथो कार्यकालका लागि तेश्रो राष्ट्रपतिका रुपमा निर्वाचित हुनु भएको थियो । राष्ट्रपति भबन शीतलनिवासमा बस्दै आउनु भएका पौडेल आज आफ्नो निजी निवासमा पुग्नु भएको हो ।