२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामाङ कलाकारले घेरे टेकु प्रहरी कार्यालय, भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने माग



अ+ अ-

काठमाडौँ । ‍अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारहरुले जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रदर्शन गरेका छन् ।

तामाङहरुले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रर्दशनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्याससमेत प्रयोग गरेको छ । प्रहरीले कतिपय आन्दोलनकारीलाई नियन्त्रणमा पनि लिएको छ ।

आन्दोलनकारीहरुले आफूहरुमाथि प्रहरीले दमन गरेको बताएका छन् ।