काठमाडौं । निषेधाज्ञाको समयमा बैंकले जरिवाना लिन नपाउने भएको छ ।
राष्ट्र बैंकका अनुसार कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाउन लागिएको हो ।








