काठमाडौँ: लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

(लमजुङ मरस्याङ्दी-३ खुदी तरापुमा बासुदेव खत्रीको भत्किएको घर तस्बिरः नविन कुँइकेलको फेसबुकबाट)

(लमजुङ भुलभुलेमा अशोक सुवेदीको क्षति भएको कुखुराको खोर । तस्बिरः कुँइकेलको फेसबुकबाट)








