काठमाडौ । चीनको सिचुवान प्रान्त सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको बिभिन्न स्वास्थ्य सामग्रीहरु काठमाडौ आईपुगेको छ । नेपाल वायू सेवा निगमको बिमानले ती सामग्रीहरु काठमाडौ ल्याई पुर्योएको हो।