११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्म र भावनालाई कुल्चिए: नेपाली कांग्रेस ( भिडियो सहित)

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्म र भावनालाई कुल्चिए: नेपाली कांग्रेस ( भिडियो सहित)
अ अ+ अ-

 काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मर्म र भावनालाई कुल्चएको ठहर गर्दे संविधान र लोकतन्त्र रक्षाका लागि अरू दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले  प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सबैदलहरु संग छलफल गर्ने निर्णय गरेको छ। काग्रेसले बहालवाला प्रधानमन्त्रीले राजीनामा नगरी नयाँ सरकार गठनका  लागि आब्हान गर्नु र नयाँ सरकार गठन गर्न समय कम दिएकोमा पनि आपत्ति जनाएको छ ।

बैठक पछि सहमहामन्त्री डा . प्रकाशशशरण महतले भन्नुभयो "संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई  संविधानको मर्म र भावनाविपरीत  छ । "