१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा बाढीले ट्याक्टर बगाउँदा चालक बेपत्ता



अ+ अ-

कैलाली । बाजुरा सदरमुकाम मार्तडीको अनाई खोलामा आएको बाढीले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन् ।

कैलालीको जोशीपुर-६ का डुबनारायण चौधरी से२त ३२२५ नम्बरको ट्याक्टरसहित बगाउदा बेपत्ता भएका हुन् ।

उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीको अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा ट्याक्टर पल्टिएको थियो र त्यसपछि चौधरी बेपत्ता भएका थिए ।