४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले अल स्टार्सलाई ५–० ले हरायो



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबल खेलमा इंग्लिस क्लब आर्सनलले सहज जित निकालेको छ । नेपाली समयानुसार आज बिहान सम्पन्न खेलमा आर्सनलले अमेरिकन फुटबल क्लब एमएलएस अल स्टार्सलाई ५–० गोलले पराजित गरेको हो ।

प्रिसिजन अघि अमेरिका पुगेको आर्सनललाई फराकिलो जित दिलाउन गाब्रियल जेससले ५औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, लिन्ड्रो ट्रोसार्डले २३, जर्गिन्होले ४७(पेनाल्टी), गाब्रियल मार्टिनेलीले ८४ तथा काई हाभेर्ट्जले ८९ औं मिनेटमा गोल गरे ।

आर्सनलले अब मैत्रीपूर्ण फुटबल अन्तर्गत नै आईतबार म्यान्चेस्टर युनाइटेडसँग खेल्नेछ ।