१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ र बाँकेको सिमास्थित शिव खोलामा ट्रक दुर्घटना



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमास्थित शिव खोलामा ट्रक दुर्घटना भएको छ ।

भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज (बुधबार) बिहान ४:३० बजे शिव खोलाको पुलबाट तल खसेर दुर्घटना भएको हो । पुलको रेलिङ भाँच्दै ट्रक खोलामा खसेको छ ।

दुर्घटनामा परेकाहरुको उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।