१ आश्विन २०८३, बिहीबार
,
Latest
९२ जनामा डेङ्गु सङ्क्रमण सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता देउवालाई विदेशबाट खुलापत्र: अब कुर्सी होइन, विरासत रोज्नुहोस् शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारीमा कोरियालाई सफलता, छिटै ‘मास्क फ्री’ घोषणा हुँदै



अ+ अ-

एजेन्सी । विश्वभर कोरोना भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाउनुपरेको छ । यसबाट विश्वका करोडौं मानिसहरु संक्रमित भएका छन् । 

यसैबीच दक्षिण कोरियामा जुलाईदेखि घरबाहिर पनि मास्क लगाउनु नपर्ने भएको छ।

कोरोनाविरुद्धको भ्याक्सिनको एक डोज लगाउनेले पनि मास्क लगाउनु नपर्ने त्यहाँको सरकारले जनाएको छ । 

सेप्टेम्बरसम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने दक्षिण कोरियाको लक्ष्य रहेको छ । 

हाल त्यहाँ केवल ७.७ प्रतिशतले खोप लगाएको तथ्यांक छ । कोरियामा हालसम्म करिब एक लाख ३७ हजार संक्रमित भएका छन् भने  एक हजार ९४० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।