१ आश्विन २०८३, बिहीबार
,
Latest
काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा इन्टरनेट पुर्याइने



अ+ अ-

काठमाडौं । सरकारले दुई वर्षभित्र मुलुकका सबै सामुदायिक विद्यालयमा इन्टरनेट विस्तार गरिने जनाएको छ । यसै आर्थिक वर्षभित्रमा ६० प्रतिशत सामुदायिक विद्यालयमा र अर्को आर्थिक वर्षमा सबै विद्यालयमा इन्टरनेट ब्रोडवैंक दिइने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी गराए । 

साथै उनले नेपाल टेलिभिजनमार्फत शिक्षा च्यानल सञ्चालन गरिने र खाजा कार्यक्रमलाई पनि विशेष प्राथमिकतामा राखेर यसै प्रयोजनका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले जनाए ।