१ आश्विन २०८३, बिहीबार
,
Latest
काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट बिनियोजन



अ+ अ-

काठमाडौ । सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट बिनियोजन गरेको छ ।   

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/७९को आय–ब्यब प्रस्तुत गर्दे अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी गराउनु भएको हो ।  

यसैगरी  जनकपुरको जानकी मन्दिर र तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने प्रक्रिया पनि अघि बढाउने मन्त्री पौडेलल जानकारी गराउनु भयो ।