१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं बार्षिकोत्सव (फोटोफिर)



अ+ अ-

काठमाडौं । राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको ६६ औं बार्षिकोत्सव संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा एक समारोहबिच आज राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगंजको ६६ औं बार्षिकोत्सव सम्पन्‍न भएको छ ।