• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद

दुई रन बनाएर आउट भए भीम सार्की



काठमाडौँ । जिम्बावेमा जारी विश्वकप छनोट खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । जिम्बावेको हरारे क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेटमा भरपर्दो ब्याटर भीम सार्की गुमाएको हो । उनी दुई रन बनाएर ज्यासन होल्डरको बलबाट आउट हुन पुगे ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी ५ रन बनाएर वेस्ट इन्डिजका अल्जारी जोसेफको बलमा आउट भएका थिए ।

वेस्ट इन्डिजले नेपाललाई जितको लागि ३४० रनको विशाल लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभरमा दुई विकेटको क्षतिमा २३ रन बनाएको छ ।