२६ श्रावण २०८३, मंगलवार
,
Latest
सर्वोच्चको पुनरावलोकनपछि कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर समूहको माग ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा जलेका सरकारी स्रेस्ताको वैकल्पिक प्रमाणबाट लेखापरीक्षण गर्न सांसदहरूको जोड गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश



अ+ अ-

काठमाडौँ । पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ । पाटी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गर्नुभएको हो ।

उहाँलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गर्नुभयो । रास्वपाले आज पार्टी दिवसको अवसरमा पार्टी कार्यालय बालाजुमा विशेष कार्यक्रम आयोजना समेत गरेको छ ।

पार्टीको अहिले केन्द्रीय समिति र संसदीय बैठक चलिरहेको छ । त्यसपछि पत्रकार सम्मेलन हुने दिउँसो १ बजेदेखि चियापान कार्यक्रम सुरु हुनेछ । पार्टीले शाहलाई प्रशिक्षण विभाग प्रमुख बनाएको छ ।