६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाक ताछिएको काँठ (फोटोफिचर)



अ+ अ-

काठमाडौंको बुढानिलकण्ठको चिसेनी हाइट

काठमाडौं ।  काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ । बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ । काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो । यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरु सुक्न थालेका छन् । काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहाँस र सभ्यता सँग गाँसिएको छ । उपत्यकाको रैथाने वस्ति अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुदैछ । सम्पन्न शहरको नाममा काठमाडौं उपत्यकाको कान्ला भित्ता ताछिएका छन् । अनाधिकृत रुपमा, इञ्जिनियरिङ अध्ययन विना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ ।

न्युज एजेन्सी नेपालकाे सहयाेगमा

ललितपुरको चापागाँउस्थित टाहाखेल शेरा फाँट

ललितपुरको झरुवाराशी फाँट

ललितपुरको ढुंगे साँघु

बुढानिलकण्ठ चिसनी हाइट

ललितपुरको बज्रवाराही मन्दीरको जंगल नजिकै