• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

कोशी प्रदेश : कृषिमा २ अर्ब ७ करोड बजेट विनियोजन



विराटनगर । कोशी प्रदेश सरकारलले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट विनियोजन गरेको छ ।

मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले बजेट विवरण सार्वजनिक गरिरहेका छन् ।

सार्वजनिक बजेटमा सरकारले कृषि क्षेत्रको प्रवर्द्धन तथा संचालनको लागि २ अर्ब ७ करोड बजेट छुट्याएको छ ।

यस्तै, सरकारले सिँचाइका लागि २ अर्ब ६३ करोड रूपैयाँ छुट्याएको छ।