३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.06

Wind: 2.57

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता माग्दै माइतीघरमा एक युवकद्वारा आत्मदाहको प्रयास



अ+ अ-

काठमाडौं ।माइतीघर मण्डलामा नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

नागरिकता चाहियो भन्दै आफैंमाथि मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।

आत्मदाहको प्रयास गरेका मोरङ कटहरीका निरजकुमार कामतलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।