• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

सरकारविरुद्ध एमालेसंवद्ध जनवर्गिय संगठनको विरोध प्रदर्शन – फोटोफिचर



काठमाडौँ । नेकपा (एमाले) संवद्ध २३ जनवर्गिय संगठनहरू काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

सोमवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार पक्षबाट जनघात, रास्ट्रघात भएको भन्दै शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको हो ।

उनीहरुले रुाष्ट्रघात, अक्षम्य अपराध, असंवैधानिक नागरिकता विधेयक खारेज गर, भैँसीसँग मुलुक बेच्न पाइँदैन, भैँसीसँग राष्ट्रियता साट्न पाइँदैन, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर लगायतका प्लेकार्ड र नारासहित बिरोध प्रदर्शन गरेका हुन् ।