१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह

प्रधानन्यायाधीशले आफ्नो काम कारबाही अगाडी बढाउन नसकेका कारण महाअभियोग प्रस्ताव दर्ता गरियो- पुष्पा भुसाल (भिडियो)

प्रधानन्यायाधीशले आफ्नो काम कारबाही अगाडी बढाउन नसकेका कारण महाअभियोग प्रस्ताव दर्ता गरियो- पुष्पा भुसाल (भिडियो)
अ अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानन्यायाधीश जबराले जसरी आफ्नो काम कारबाही अगाडी बढाउनुपथ्र्यो सो अनुसार गर्न नसकेका कारण २१ बुँदे आरोपपत्र सहित महाअभियोग प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।

उहाँले कार्य व्यवस्था परामर्श समितिमा महाअभियोग सिफारिस समिति गठन भई बाँकी प्रक्रिया अगाडी बढ्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘लामो समयदेखि सर्वोच्च अदालत जुन ढंगबाट अगाडी बढ्नुपथ्र्यो सर्वोच्च अदालतको नेतृत्व गर्ने प्रधानन्यायाधीशले जुन किसिमबाट आफ्नो काम, कारबाहीहरु अगाडी बढ्नुपथ्र्यो र समग्र न्याय क्षेत्रलाई अझै बढी प्रभावकारी बनाउनुपथ्र्यो त्यो सबै कुराहरु अवरुद्ध भएको कारणले पनि अहिले आज संविधान अनुसार एक चौथाई प्रतिनिधि सभाको सदस्यहरुले महाअभियोग प्रस्ताव हामीले दर्ता गरेका हौँ । यो महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि अब समितिले आफ्नो काम, कारबाही अगाडी बढाउने छ । कार्य व्यवस्था समितिमा महाअभियोग समिति गठन हुनेछ । र त्यसका लागि उसले आफ्नो अलग्गै किसिमबाट प्रक्रिया बढाउने छ । एमसीसी लगायतका अरु विषयवस्तुहरुलाई त्यो त संसदमा पेश गर्नुपर्दछ भनेर नेपाली कांग्रेसले स्पष्ट रुपबाट आफ्नो दृष्टिकोण राखिसकेको छ । अरु दलहरुसँग पनि सहकार्यहरु अगाडी बढाइराखेको छ ।’

संघीय संसद सचिवालयले सोमबारका लागि बोलाइएको संसद बैठक स्थगित गरी ४ गते दिउँसो १ बजे बस्नेगरी सुचना टाँस गरेको छ ।