• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने



काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को सर्वेक्षण पेश गर्ने कार्यक्रम राखिएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शनिबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरिसकेको छ ।

साथै सोमबार सरकारले आगामी आवको बजेट ल्याउने कार्यक्रम छ ।