२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज बुधवार सुनको मूल्य बढेका छ ।

आज छापावाल सुन ६ सय रुपैयाँले बढेर तोलामा एक लाख नौ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मङ्गलवार उक्त सुन एक लाख नौ हजार दुइ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मङ्गलवार प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख नौ हजार तिन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला एक हजार तिन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।