६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्रीको शपथ अघि मन्त्रिपरिषद बैठक बस्दै



अ+ अ-
काठमाडौँ । मंगलबार नियुक्त हुनुभएका नवनियुक्त दुई मन्त्रीको आज शपथ हुने भएको छ ।
विहान १० बजेका लागि तय भएको पद तथा गोपनीयताको शपथ अघि मन्त्रिपरिषद बैठक बस्न लागेको छ ।
मन्त्रिपरिषद बैठक विहान साढे ८ बजे सिंहदरबारमा बस्दैछ । मन्त्रिपरिषदको बैठक सकिएपछि वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई मंगलबार नियुक्त गर्नुभएको थियो ।