३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य पाण्डेले लिए शपथ



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।