१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी र जनमोर्चाका ३५ नेता कार्यकर्ता एमाले प्रवेश



अ+ अ-

रुपन्देही । राष्ट्रिय जनमोर्चा निकट मजदुर संगठनका काठमाडौं जिल्ला अध्यक्षसहित ३५ नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

अध्यक्ष धर्म सिमाली र माओवादी केन्द्र काठमाडौं जिल्ला सदस्य जुद्धबहादुर नेपालीसहित तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेको सो पार्टीले जानकारी दिएको छ । 

उनीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन् ।

दाङ स्थायी घर भएका उनीहरु राजधानीमा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आएका थिए ।