५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 2.57

Humidity: 83

तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दैछ ।

विरोध सभा आज दिउँसो वसन्तपुरमा हुनेछ ।जसमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्नेछन् ।

आज नै नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एकीकृत समाजवादीले पनि विरोध प्रदर्शन गर्ने बताएको छ ।