२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतमा रहेका आङटावा घाइते, राति नै अस्पताल पुर्‍याइयो



अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वसभासद् आङटावा शेर्पा घाइते भएपछि राति नै अस्पताल पुर्‍याइएको छ।

बाथरुम जाँदा चिप्लिएर लडेका आङटावाको टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्‍याइएको थियो ।

काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले उनलाई बिहान ४ बजे तुरुन्तै वीर अस्पताल लगिएको र अहिले डिस्चार्ज भईसकेको जानकारी दिए ।

रामेछापका आङटावा नेपाली कांग्रेसका पूर्व सभासद् हुन्। हिरासतमा रहेका बिचौलियालाई बयान फेर्न दबाब दिएको आरोप लागेको उनी बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।