• १४ मंसिर २०८०, बिहीबार
  •      Thu Nov 30 2023
  •   Unicode
Logo
Latest
★   खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद ★   नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालत पाटनले भोलि आदेश सुनाउने ★   पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको केभहिल ★   बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ★   नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आह्वान ★   बैतडीमा नेकपा एसका जिल्ला अध्यक्षसहित नेता-कार्यकर्ता एमाले फर्किए ★   कोप-२८: सम्बोधन होला त नेपालजस्ता देशको माग ? ★   पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ: नेत्री राणा ★   गाउँपालिका हाँकेका पाइजाको किबी खेती ★   केपी ओली कप: एपिएफलाई ११ रनले हराउँदै मधेश फाइनलमा

महाअभियोगबारे छलफल गर्न एमालेले केन्द्रीय सचिवालयको बैठक जारी



काठमाडौँ ।  पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी ओली निवास बालकोटमा बसिरहेको छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताब दर्ता गरेपछि  एमालेको सचिवालयको बैठक बसेको हो ।

एमााले अध्यक्ष सहित अन्य नेताहरुले महाअभियोग चुनाव भाँड्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउने षड्यन्त्र भएको प्रतिक्रिया दिनु भएको छ । यहि बिषयमा छलफल गर्न सोमबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बस्ने पार्टीको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।