१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूतद्वय सोङ र थम्पसनबीच भेट



अ+ अ-

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ । आजको भेटबारे राजदूत सोङले ट्विटरमार्फत जानकारी गराउनु भएको हो ।

ट्विटमा राजदूत सोङले लेख्नुभएको छ, ‘महामहिम राजदूत डिन आर थम्पसनसँगको भेट खुशीको क्षण रहेको छ । नेपालको विकासमा कसरी सहयोग गर्नेबारेमा हामीले नोट्सको तुलना गर्‍यौं ।’

दुई राजदूतको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।