१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले बोलाएको सर्बदलीय बैठकमा एमाले सहभागी नहुने



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ । सत्तागठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध आईतबार  महाअभियोग प्रस्ताव दर्ता गराएपछिको अवस्थाबारे छलफल गर्न सभामुख सापकोटाले आज दिउसो २ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ ।

एमाले प्रमुख सचेचक बिशाल भट्टराईले न्युजपोलार संग भन्नुभयो "षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले पेश गरिएको महाअभियोग बारे छलफल गर्न बोलाईएको बैठकमा जानुको अर्थ छैन ।"  एमालेको सहमति बिना पारित हुन नसक्ने प्रस्ताव पेश गरिएको भन्दै भट्टराईले भन्नुभयो "दर्ता गर्नुभन्दा अघि एमाले संग एक पटक पनि सल्लाह भएन त्यसैले बैठकमा जानुको अर्थ छैन । "