• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन ★   गर्मीमा किन बढी रिस उठ्छ ? ★   काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम ★   धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया ★   दन्त परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा ★   वर्षापछि वायु प्रदूषण घट्दै

वीर अस्पतालको छतको पर्खाल भत्किँदा ४ जना घाइते



काठमाडौँ । लगातारको वर्षाका कारण वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको जनाइएको छ ।

पर्खालबाट केही ईंट्टा खसेर तल्लो तल्लाको टिनमा ठोक्किएर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको बताइएको छ । अस्पतालका अनुसार घाइतेहरु खतरामुक्त रहेका छन् ।