१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजदम्पतीले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्टोक्ति



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती तथा पूर्व युवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।

सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै पूर्वराजा, पूर्वरानी तथा पूर्व युवराज्ञीले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेकाले यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गरेको छ ।

साथठै पूर्वराजपरिवारको आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गर्दै सचिवालयले सो सम्बन्धमा विसं २०७८ मंसिर २३ गते पनि खण्डन भइसकेको जानकारी गराएको छ ।