• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

आजदेखि संसद्को हिउँदे अधिवेशन अन्त्य हुने



काठमाडौँ । आजदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुँदैछ । जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकाले सरकारले चालु अधिवेशन अन्त्य गर्न लागेको हो । आज रातिदेखि अधिवेशन अन्त्य हुने बताइएको छ ।

यो अधिवेशनको अन्त्य गरेसँगै गरेर सरकारले प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान गर्छ । वैशाख ११ गते बसेको तीन दलका शीर्ष नेताहरूबीच आजदेखि चालु अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो ।