११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बारा– २: उपेन्द्र यादवलाई ५ हजारको अग्रता

बारा– २: उपेन्द्र यादवलाई ५ हजारको अग्रता
अ अ+ अ-

बारा । बारा–२ मा भएको उपनिर्वाचनको जारी मतगणनामा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

बारा–२ मा ६९ हजार १०७ मत खसेकोमा अध्यक्ष यादवले १७ हजार ५९४ मत पाएका छन् । यस्तै, जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १२ हजार ५९१ मत प्राप्त गरेका छन् । यादव र कुशवाहबीचको मतान्तर ५ हजार तीन रहेको छ ।

त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ३४५ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १४९ मत पाएका छन् ।