१७ भाद्र २०८३, बुधबार
,
Latest
ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढ्याउॅ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न अरुले किन बोक्ने: माओबादी नेता सापकोटा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका यूवा नेता तथा वाईसियल ईन्चार्ज राम प्रसाद सापकोटा “दीपशिखा”ले ढ्याउॅ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले संधै बोक्न नसक्ने जनाउनु भएको छ ।

उप चुनाबको परिणाम पछि सामाजिक संञ्जालमा उहाँले लेख्नु भएको छ सरकार असफल हॅुदा माओवादी पनि सकिन्छ, जुन उचाईबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भईरहेको छैन ।

उहाँले लेख्नुभएको छ यतिबेला मात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ । उप निर्वाचनम माओबादी केन्द्रले कुनै पनि निर्वाचन क्षेत्रा उम्मेदबार उठाएको थिएन भने सत्ता गठबन्धनले समर्थन गरेका दुई उम्मेदबारहरु फराकिलो मतान्तरमा पराजित भएका छन् ।