८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबई ५७६ विमानको इन्जिनमा आगलागी



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबई ५७६ विमानको इञ्जिन फेल भएको छ ।

विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । काठमाडौँबाट दुबइका लागि ९ः१९ मा उडेको जहाजको इन्जिनमा आगो लाग्दा आकश्मिक अवतरणको प्रयास भइरहेको रहेछ ।